Logo ८ माघ २०८२, बिहिबार | Thu Jan 22 2026


गौतमबुद्ध विमानस्थलकाे वैशाख १ गते परीक्षण उडान हुने

काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी वैशाख १ गते परीक्षण उडान हुने भएको छ । साथै आगामी जेठ २ गते बुद्ध पूर्णिमाका दिनदेखि अन्तर्राष्ट्रिय उडान गर्ने तयारी समेत गरिएको छ