Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


उज्वल थापा : परिचय, राजनीतिक लाइन र चर्चा

स्याङ्जाको साविक दरौं गाउँ विकास समिति वडा नं. ७ हालको अर्जुनचौपारी गाउँपालिका ६ भेडाबारीका उदयबहादुर गोदार थापा र शान्ता थापा(रायमाझी)का जेठा छोरा उज्वल गोदार थापाको २०३३ पुस महिनामा थापाथलीस्थित परोपकार

विवेकशील साझाका नेता उज्ज्वल थापाको निधन

कोरोना संक्रमणपछि अस्पताल भर्ना भएका उनको उपचारका क्रममा मेडिसिटी अस्पताल ललितपुरमा मंगलबार ४ बजेर २५ मिनेटमा निधन भएको परिवारले पुष्टि गरेको हो ।

दुर्गा प्रसाईंको सहयोग नलिने थापा परिवारको घोषणा

परिवार, साथी र शुभेच्छुकका तर्फबाट विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले सामाजिक सञ्जालमा एक पोस्ट लेख्दै दुर्गा प्रसाईंको सद्भावका लागि धन्यवाद दिँदै दिने भनिएको सहयोग आवश्यक नपर्ने जानकारी गराउनुभएको हो

विवेकशीलका पूर्वअध्यक्ष थापाको उपचार खर्च दुर्गा प्रसाईँले ब्यहाेर्ने

काठमाडौं । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्वल थापाको उचारका क्रममा लाग्ने सबै खर्च बि एन्ड सी मेडिकल कलेजका निर्देशक दुर्गा प्रसाईँले ब्यर्होने जनाउनु भएकाे छ । प्रसाईँले शनिबार प्रेस विज्ञप्ति