Logo १३ असार २०८३, शनिबार | Sun Jun 28 2026


ई-सेभेन भिसामा र इजरायलमा बिटुबी मोडलमा नेपाली कामदार पठाउने कुनैपनि निर्णय भएको छैन : मन्त्री अर्याल

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले ई-सेभेन भिसामा कोरिया र इजरायलमा बिटुबी मोडलमा नेपाली कामदार पठाउने कुनैपनि निर्णय नभएको दाबी गर्नुभएको छ । मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा पत्रकारहरुसँग