Logo ११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026


सुनसरीमा थुनामा रहेका पुरुषमा कोरोना पोजेटिभ

सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिकास्थित इलाका प्रहरी कार्यालयको हिरासतमा रहेका एक जना पुरुष थुनुवामा कोरोना पोजेटिभ देखिएको छ । थुनुवामा कोरोना देखिएपछि प्रहरी कार्यालयमा उच्च सर्तकता अपनाइएको सुनसरीका प्रहरी प्रमुख