Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


अमेरिका पक्षधर देशले हर्मुजमा कठिनाइको सामना गर्नुपर्ने इरानी सेनाको चेतावनी

एजेन्सी । इरानको सेनाले इस्लामिक गणतन्त्र इरानविरुद्ध अमेरिकाले लगाएका प्रतिबन्धहरूको पालना गर्ने देशहरूले ‘स्ट्रेट अफ हर्मुज’ पार गर्न कठिनाइको सामना गर्नुपर्ने चेतावनी दिएको छ । इरानको आधिकारिक समाचार संस्था इर्नाले