Logo ४ आश्विन २०८२, शनिबार | Sat Sep 20 2025


इयु आयोगद्वारा रूसमाथि १९ औं प्रतिबन्ध प्याकेजकाे प्रस्ताव

एजेन्सी । युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले रूसमाथि प्रतिबन्धको १९ औं प्याकेजको लागि आयोगको प्रस्ताव घोषणा गर्नुभएको छ । जुन मुख्यतया ऊर्जा र वित्तीय क्षेत्रहरूलाई लक्षित गरेको हाे