वर्तमान सरकारले संसदमा बहुमत गुमाएपछि राजनीतिक व्यवस्थालाई पंगु बन्नबाट रोक्न निकै कसरत गरिरहेको छ । फ्रान्सेली राजनीतिक मामिलाका जानकारहरूले अहिलेको स्थितिले फ्रान्स विना शासन व्यवस्था भएको मुलुक बन्नसक्ने चेतावनी दिएका