एजेन्सी । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले रुस र युक्रेनबीचको युद्ध सैन्य कारबाहीबाट अन्त्य नहुने बताउनुभएको छ । फ्रान्सेली सञ्चार माध्यमसँगको कुराकानीमा राष्ट्रपति म्याक्रोनले यी दुई राष्ट्रबीचको युद्धमा रुसलाई पारजित गर्नुपर्ने