सन् २०१३ मा रुसको याकुत्स्क सहरमा तत्कालीन युवाले चिसोमा गाडीका लागि धेरै समयसम्म पर्खिनुपर्ने लगायतका समस्या भोग्नु परेपछि समाधानको रूपमा इन ड्राइभरको जन्म भएको थियो । यो कम्पनी विश्वका ४५
काठमाडौं । अन्तर्राष्ट्रिय राइड हेलिङ सेवा इनड्राइभरले नेपालमा पनि आफ्नो सेवा सुरु गरेको छ । अमेरिकी कम्पनी इनड्राइभरले एक वर्षको परीक्षणपछि बुधबार सेवा सुरु गरेको औपचारिक घोषणा गरेको हो ।