Logo ४ फाल्गुन २०८२, सोमबार | Mon Feb 16 2026


इथियोपियामा हैजाका कारण मृत्यु हुनेकाे संख्या ९४ पुग्यो

एजेन्सी । दक्षिणपूर्वी इथियोपियामा हैजाका कारण मृत्यु हुनेकाे संख्या ९४ पुगेको छ । संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालय (यूएनओसीएचए) ले दिएको पछिल्लो विवरण अनुसार मृत्यु हुनेकाे संख्या ९४ जना