१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


विजयी भएसँगै युभेन्टस उक्लियो तालिकाको तेस्रो स्थानमा

काठमाडौं । इटालीयन लिग फुटबल ‘सिरी ए’ मा युभेन्टसले क्रोटोनीलाई ३–० ले हराएको छ । आफ्नै मैदानमा भएको खेलमा युभेन्टसलाई विजयी गराउन क्रिश्चियानो रोनाल्डोले दुई गोल गर्दा वेस्टन म्याक्केनीले एक