४ असार २०८२, बुधबार | Thu Jun 19 2025


युभेन्टस इटालियन सिरी फुटबलको चौथो स्थानमा

काठमाडौं । युभेन्टसले सासुओलोलाई ३–१ ले पराजित गरेको छ । साबिक विजेता युभेन्टसले गएराति भएको इटालियन सिरी ए फुटबलमा प्रभावशाली जितसहित चौथो स्थान पक्का गरेको हो । घरेलु मैदानमा भएको