Logo २० श्रावण २०८३, बुधबार | Thu Aug 6 2026


इजरायली ड्रोन आक्रमणमा दक्षिणी लेबनानमा तीन पत्रकार मारिए

एजेन्सी । दक्षिणी लेबनानमा इजरायली हवाई हमलामा तीन पत्रकारको ज्यान गएको छ । हसबायाको एउटा होटलमा आक्रमण हुँदा तीन जना पत्रकार मारिएका हुन् । जहाँ सातवटा विभिन्न मिडिया आउटलेटका १८