एजेन्सी । अमेरिकाले गाजामा जारी युद्धमा इजरायल पूर्णरुपले पारदर्शी हुनुपर्ने आवश्यकता औंल्याएको छ । मध्य गाजाको एउटा विद्यलायमा बिहीबार गरिएको आक्रमणमा कम्तिमा ३५ प्यालेस्टाइनी नागरिकको मृत्यु भएपछि अमेरिकाले पारदर्शिताको सवाल
एजेन्सी । संयुक्त राज्य अमेरिकाले इजरायललाई हतियार सहायताको ढुवानी रोकेको छ । अमेरिकाले इजरायली सेनाद्वारा रफाहमा ठूलो मात्रामा सैन्य कारवाहीले नागरिकको ज्यान गुमाइरहेको प्रति चिन्ता व्यक्त गर्दै इजरायललाई केही अवधिका
एजेन्सी । इजरायलले अल जजिरा नेटवर्कमाथि प्रतिबन्ध लगाउने प्रस्तावलाई अनुमोदन गरेको छ । गत महिना, इजरायलको संसदले विदेशी टिभी नेटवर्कहरू बन्द गर्ने अधिकार दिएको इजरायली मन्त्रिपरिषद्को बैठकले अल जजिरा नेटवर्कमाथि
एजेन्सी । इरानले इजरायलमाथि गरेको आक्रमणको पश्चिमा देशहरुले निन्दा गरेका छन् । आक्रमणले मध्यपूर्वलाई थप अस्थिर बनाउने भन्दै पश्चिमा राष्ट्रहरुले चिन्ता प्रकट गरेका हुन् । फ्रान्स, जर्मनी, बेलायत, क्यानडा, अस्ट्रेलिया,
एजेन्सी । इजरायलमा आक्रमण गर्ने इरानको घोषणालगत्तै इरानले इजरायलमा ड्रोन र मिसाइल आक्रमण गरेको छ । दर्जनौ संख्यामा प्रहार गरेको मिसाइल र ड्रोन आक्रमणले इजरायलमा मानवीय क्षति भने भएको छैन
एजेन्सी । इजरायली सेनाको दक्षिणी कमाण्डका प्रमुख यारोन फिन्केलम्यानले उत्तरी गाजाको अल–शिफा अस्पतालमा आक्रमण जारी रहने बताउनु भएको छ । प्रमुख फिन्केलम्यानले अन्तिम आतंकवादी रहेसम्म अस्पतालमा आक्रमण जारी राख्ने बताउनु
एजेन्सी । इजरायलले गाजाको रफाहमा गरेको आक्रमणको विरोधमा विश्वभर प्रदर्शन हुन थालेको छ । प्यालेस्टेनी समर्थकहरुले गाजामा तत्काल युद्ध विरामको माग गर्दै प्रदर्शन गरेका हुन् । स्पेनको मड्रिडमा भेला भएका
एजेन्सी । इजरायलले लेबनानमा गरेको रकेट आक्रमणमा ७ जनाको मृत्यु भएको छ । आक्रमणमा दर्जनौं घाइते भएका छन् भने केही भवनहरु क्षतिग्रस्त भएको लेबनानको सुरक्षा स्रोतले जनाएको छ । गाजापट्टीमा
एजेन्सी । इजरायलले पश्चिमा राष्ट्रहरुको चेतावनीलाई बेवास्ता गर्दै गाजाको रफाह शहरस्थित शरणार्थी शिविरमा हवाई आक्रमण गर्दा ७० जनाको मृत्यु भएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको आदेश बमोजिम इजरायली डिफेन्स
एजेन्सी । अमेरिकाले इजरायल र गाजाका नागरिकको सुरक्षा सुनिश्चितताका लागि गाजाको रफामा सैन्य कारवाही गर्नु गलत भएको बताएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले टेलिफोन संवादका क्रममा इजरायली प्रधानमन्त्री बेन्जामिन