Logo ११ कार्तिक २०८३, बुधबार | Wed Oct 28 2026


इजरायलमा आज आम निर्वाचन, नेतान्याहुको भविष्यबारे चासो

काठमाडौं । इजरायलमा आज आम निर्वाचनका लागि मतदान हुँदैछ। हमास र इरानलगायत क्षेत्रीय शक्तिसँग तीन वर्षदेखि युद्धमा रहेको इजरायलमा यस निर्वाचनलाई निकै चासोका साथ हेरिएको छ। निर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको

हमासले शव फिर्ता गर्न ढिलाइ गरेपछि गाजामा आपत्कालीन सहायता आधा कटौती गर्ने इजरायलको निर्णय

एजेन्सी । हमासले आफ्नाे कब्जामा रहेका थप ४ जना मृत बन्धकका शव इजरायललाई हस्तान्तरण गरेको छ । हमासले शव फिर्ता गर्न ढिलाइ गरिरहेको भन्दै इजरायली सैन्य निकायले गाजामा आपत्कालीन सहायता आधा

इजरायल र गाजाबीच युद्धविराम सहमति

एजेन्सी । इजरायल र गाजाबीच युद्धविराम सहमति भएको छ । इजरायली मन्त्रिपरिषद् बैठकले उक्त युद्ध विराम सम्झौता अनुमोदन गर्ने भएको छ । मन्त्रिपरिषद बैठकले अनुमोदन गरेको २४ घण्टाभित्र गाजामा युद्धविराम

गाजामा इजरायली आक्रमण: अलजजिराका ६ पत्रकारको हत्या

काठमाडौं । इजरायलले अलजजिराका ६ पत्रकार र सहकर्मीहरूको हत्या गरेको छ । इजरायली सेनाले रिपोर्टर अनस अल–शरीफलाई हमास सेलको नेतृत्व गरेको आरोप लगाएपछि निशाना बनाएको बताएको छ। आफ्ना पत्रकारको हत्यापछि

इजरायल-इरान द्वन्द्व : स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजरायलबाट नेपाल फर्कन ८ सय ८५ जनाले नाम टिपाएको जनाएको जानकारी दिनुभएको छ । प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै परराष्ट्रमन्त्री राणाले यस्तो जानकारी

इजरायल र इरानमा रहेका नेपालीहरूको सुरक्षामा ध्यान दिन सरकारलाई एमालेको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रिय सभामा नेकपा (एमाले)की सांसद भगवती न्यौपानेले इजरायल र इरानमा रहेका नेपालीहरूको सुरक्षामा ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बिहीबार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै संसदीय न्यौपानेले

इजरायल र इरान युद्धको विरोधमा काठमाडौंमा शान्ति समाजको प्रदर्शन

काठमाडौं । इजरायल र इरानबिचको युद्धको अन्त्यको माग गर्दै मानवअधिकार तथा शान्ति समाजले काठमाडौंमा प्रदर्शन गरेको छ । समाजले बुधबार काठमाडौंस्थित इजरायल दुतावास र इरानी वाणिज्य दुतावास अगाडी शान्तिको कामना

इजरायलमाथि हमासको जवाफी आक्रमण शुरु

एजेन्सी । इजरायलले गाजामा गरेको आक्रमणको हमासले पनि जवाफी आक्रमण शुरु गरेको छ । प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायलको तेल अभिभमा तीन वटा रकेट प्रहार गरेको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन्

गाजामा इजरायली हवाई हमलाबाट ४१३ जनाको मृत्यु

एजेन्सी । इजरायलले गाजापट्टीमा गरेको भीषण हमलामा ४ सय १३ जना मारिएका छन् । सोमवार साँझदेखि इजरायली सुरक्षा फौजले गाजापट्टीमा लगातार हवाई हमला गरिरहेको छ । प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयका अनुसार

इजरायलद्वारा तीन शरणार्थी शिविरमा सैनिक तैनाथ

एजेन्सी । इजरायलले कब्जा गरेको वेस्ट बैंकमा रहेका तीन शरणार्थी शिविर खाली गराइ आफ्नो सैनिकको तैनाथी बढाएको छ । इजरायलले वेष्ट बैंकको जेनिन, तुल्करम र नूर शम्समा रहेका प्यालेस्टिनी शिविरहरू