काठमाडौं । उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासका न्यायाधीश खुशीराम थारूमाथि बिहीबार इजलासमै कालो मोसो छ्यापिएको छ । नेकपा (बहुमत) धर्मेन्द्र बास्तोला नेतृत्वका कार्यकर्ताले यो घटना गराएको पर्सा प्रहरीले जनाएको छ
काठमाडौं । २०६४ सालको संविधान सभा चुनाव अघि इट्टा भट्टामा जिउँदै मान्छे हालेर हत्या गरेको आरोपमा कारागारमा रहँदै आएका नेपाली कांग्रेसका नेता मोहम्मद अप्mताव आलमलाई उच्च अदालतले सफाई दिएको छ
सरकारी वकिलको कार्यालय रौतहटले आलमलाई त्रिलोकीप्रताप सिंह र ओसी अख्तरको हत्या अभियोगमा २५ वर्ष, सर्लाहीका सफी अहमदलाई बम विष्फोटन गराई घाइते भएको घटनामा ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा १० वर्ष र
न्यायाधीशहरू हरिकृष्ण कार्की र प्रकाशकुमार ढुंगानाको संयुक्त इजालमा परेको आलमविरुद्धको विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योगको मुद्दा हेर्न नभ्याइने भएको हो ।