Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


कांग्रेसका वरिष्ठ नेता श्रेष्ठको आज पुशपति आर्यघाटमा अन्त्येष्टि गरिंदै

काठमाडाैं । नेपाली कांग्रेसका दिवंगत वरिष्ठ नेता गोपालमान श्रेष्ठको बुधबार पुशपति आर्यघाटमा अन्त्येष्टि गरिंदैछ । ८३ वर्षको उमेरमा मंगलबार निधन भएका श्रेष्ठ पछिल्लो समय क्यान्सर रोगबाट पीडित हुनुभएकाे थियाे। उहाँको