Logo १२ कार्तिक २०८३, बिहिबार | Thu Oct 29 2026


बलिउड कलाकार ऐश्वर्या राय र छोरी आराध्यामा कोरोना पोजेटिभ

काठमाडौं । बलिउडका कलाकार र उनीहरुका परिवारमा पनि कोरोना संक्रमणको शिकार भएका छन् । अभिनेता अमिताभ बच्चन र अभिषेक बच्चनमा कोरोना पोजेटिभ देखिएको समाचार बाहिरिए लगत्तै अभिनेता अनुपम खेरको परिवारका