काठमाडौं । आहा रारा पोखरा गोल्डकप फुटबलमा त्रिभुवन आर्मी क्लब च्याम्पियन बनेको छ । पोखरा रंगशालामा शनिबार भएको खेलमा थ्री स्टार क्लबलाई ३-० गोलले हराउँदै आर्मीले उपाधि जितेको हो ।