Logo १७ फाल्गुन २०८२, आइतबार | Sun Mar 1 2026


अमेरिका र इजरायलकाे संयुक्त आक्रमणमा परी इरानका सर्वोच्च नेता खामेनीकाे निधन भएकाे पुष्टि

एजेन्सी । इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्यु भएको पुष्टि भएकाे छ । इरानको सरकारी टेलिभिजनले खामेनीको मृत्यु भएको औपचारिक रूपमा पुष्टि गरेको हाे। केही समयअघि मात्रै इरानी राज्य