४ श्रावण २०८२, आइतबार | Sun Jul 20 2025


आयरल्यान्डसँग नेपाल पराजित, विश्वकप छनोटमा नेपाल ८ औं स्थानमा

काठमाडौं । आईसीसी एक दिवसीय विश्वकप छनोट क्रिकेटमा आयरल्यान्डसँग नेपाल पराजित भएको छ । मंगलबार भएको प्लेअफ चरणको रोमाञ्चक खेलमा नेपाली टोली बलियो प्रतिद्वन्द्वी आयरल्यान्डसँग २ विकेटले पराजित भएको हो