Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


‘आमसञ्चार विधेयक’ सच्याएर उत्कृष्ट बनाउँछौँ– मन्त्री थापा

पोखरा । गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री बिन्दुकुमार थापाले गण्डकी प्रदेश सरकारले ल्याएको आम सञ्चार विधेयक २०७७ सच्याएर उत्कृष्ट बनाउने बताउनुभयो । राष्ट्रिय मानवअधिकार आयोगले पोखरामा