Logo २८ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025


आमसञ्चार नीति निर्माणका लागि डडेल्धुरामा सुझाव संकलन

एकीकृत सञ्चार नीति बनाउन सुदूरपश्चिमका नौ जिल्लामध्ये चार जिल्लामा सुझाव संकलन गरिएकोे सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष योगेश रावलले जानकारी दिनुभयो ।