Logo २४ कार्तिक २०८२, सोमबार | Mon Nov 10 2025


काठमाडौंबाट आपराधिक क्रियाकलापमा संलग्न एक सय ५५ पक्राउ

काठमाडाैं । जिल्ला प्रहरी परिसर काठमाडौँले छ महिनाको अवधिमा आपराधिक क्रियाकलापमा संलग्न एक सय ५५ जनालाई पक्राउ गरेको छ । काठमाडौँ प्रहरीले चालू आव २०७९/८० को साउनदेखि पुससम्मको अवधिमा आपराधिक