Logo १५ भाद्र २०८३, सोमबार | Mon Aug 31 2026


एल निनो जलवायु घटनाका कारण देशैभर इक्वेडरद्वारा आपत्कालकाे घोषणा

एजेन्सी। इक्वेडरले एल निनो जलवायु घटनाका कारण देशैभर उच्च शतर्कता जारी गर्दै आपत्कालकाे घोषणा गरेको छ। इक्वेडरको जोखिम व्यवस्थापन मन्त्रालयले एल निनोको सम्भावित प्रभावलाई ध्यानमा राख्दै देशैभर उच्च शतर्कता जारी गरेको