Logo ८ असार २०८३, सोमबार | Mon Jun 22 2026


सरकारविरूद्ध दृष्टिविहीनकाे आन्दोलन शुरू

काठमाडाैं । सडकपेटीमा आश्रित दृष्टिविहीनहरुमाथि समेत बलपूर्वक हटाउने र जब्बरजस्ती धरपक्कड गरेपछि सरकारविरुद्ध उनीहरुले पनि प्रदर्शन शुरु गरेका छन् । उनीहरुले काठमाडौंको माईतीघर मण्डलामा साेमबार वर्तमान सरकारले सडकपेटीमा समेत गरिखान