Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


मौसम खराब भएका कारण उडान प्रभावित

काठमाडौं । साेमबार बिहान मौसम खराब भएका कारण आन्तरिक उडान प्रभावित भएको छ । साेमबार बिहान मौसममा बदली भएर हुस्सु र कुहिरो लागेका कारण आन्तरिक तर्फका सबै विमानस्थलमा उडान प्रभावित