Logo २९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026


लिभरपुलका खेलाडी सादियो मानेलाई कोरोना संक्रमण

काठमाडौं । इङ्गलिस फुटबल क्लब लिभरपुलका खेलाडी सादियो मानेलाई कोरोना भाइरसको संक्रमण भएको छ । उनलाई सामान्य ज्वरोको लक्षण देखिएको र सेल्फ आईसोलेशनमा राखेर उपचार सुरु गरिएको क्लबले जनाएको छ