Logo ३ फाल्गुन २०८२, आइतबार | Sun Feb 15 2026


महिला टी–ट्वान्टी विश्वकपमा आज अष्ट्रेलिया र श्रीलंका भिड्दै

एजेन्सी । दक्षिण अफ्रिकामा जारी आठौं संस्करणको आईसीसी महिला टी–ट्वान्टी विश्वकप क्रिकेटमा बिहीबार एक खेल हुँदैछ । बिहीबार खेल समूह ‘ए’ मा रहेका अष्ट्रेलिया र श्रीलंकाबीच हुँदैछ । यो खेल

श्रीलंकाको विजयी सुरुवात

एजेन्सी । आठौं संस्करणको आईसीसी महिला टी–ट्वान्टी विश्वकप क्रिकेटमा श्रीलंकाले विजयी सुरुवात गरेको छ । शुक्रबार भएको उद्घाटन खेलमा आयोजक दक्षिण अफ्रिकालाई ३ रनले पराजित गरेर श्रीलंकाले सुखद सुरुवात गरेको