काठमाडौं । आईसीसी ट्वान्टी–ट्वान्टी विश्वकप एसिया छनोटमा मलेसियालाई हराउँदै नेपाल एक खेलअघि नै सेमीफाइनलमा पुगेको छ । मंगलबार काठमाडौंको कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा भएको खेलमा नेपालले मलेसियालाई ६ विकेटले हराएको