३० बैशाख २०८२, मंगलबार | Wed May 14 2025


आईसीसी टी–२० विश्वकप क्रिकेट आजदेखि अष्ट्रेलियामा सुरू हुँदै

काठमाडौं । आठौं संस्करणको आईसीसी टी–२० विश्वकप क्रिकेट आज आइतबारदेखि अष्ट्रेलियामा सुरु हुँदैछ । उद्घाटनमा खेल नामिबिया र श्रीलंका अहिले बिहान ९ः४५ बजे भिड्नेछन् । नामिबीया आफ्नो दोस्रो विश्वकप खेल्दैछ