१४ असार २०८२, शनिबार | Sat Jun 28 2025


विश्वकप लिग २ : नामिबिया र नेदरल्याण्ड भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट वल्र्ड कप लिग टुमा आज नामिबिया र नेदरल्याण्ड्सबीच प्रतिष्पर्धा हुँदैछ । बिहान सवा ९ बजेबाट कीर्तिपुरस्थित त्रिभूवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने खेलमा दुवै टोली लिग टुमा