Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


कंगोमा १९ जनाको सामूहिक हत्या, आईएससँग सम्बद्ध युगाण्डाका विद्रोहीले हत्या गरेको पुष्टि

एजेन्सी । कंगोको उत्तरी किवु प्रान्तमा अवस्थित कासानजी गाउँमा १९ जनाको हत्या भएको छ । युगाण्डाका विद्रोहीहरुले उनीहरुको जलाएर हत्या गरेका हुन् । घटनाको एक दिनपछि शनिबार उनीहरुको शव भेटिएको