Logo १४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026


साँघुरो टहराबाट सुरु भएको ५४ वर्षपछि फाप्लु अस्पतालको सुविधा सम्पन्न भवन

सहरी विकास मन्त्रालयको करिब २१ करोड २१ लाख रुपैयाँको लागतमा निर्माण भएको ३० शय्याको अस्पताल भवन २०७६ पुस २७ गतेबाट निर्माण सुरु भएर असार २५ गते निर्माण कम्पनीले हस्तान्तरण गरेको