Logo ४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026


बाढीले मेलम्चीको अस्थायी संरचनामा क्षति

मेलम्ची । वर्षायाम सुरु भएसँगै सिन्धुपाल्चोकको मेलम्ची खोला आसपास क्षेत्र प्रभावित हुन थालेको छ । बुधबार राति आएको भारी वर्षाका कारण मेलम्ची खोलामा बनाइएका अस्थायी संरचनामा क्षति पुर्‍याएको छ ।