Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


सरकारले पेट्रोलियम पदार्थमार्फत पूर्वाधार विकास करका नाममा असुली गर्दै

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थमार्फत पूर्वाधार विकास करका नाममा १ खर्ब ९ अर्ब ४५ करोड रुपैयाँ असुली गरेको छ । करिब ८ वर्षमा सरकारले पूर्वाधार विकास र बूढीगण्डकी आयोजना निर्माण

यात्रु र सवारीबाट अवैध रकम असुल्ने पथलैयाका दुवै प्रहरी कार्यालयमाथि कारबाही

अपराध नियन्त्रण, लागुऔषध ओसार पसार, तस्करी नियन्त्रण, हातहतियार लगाएतका संवेदनशील विषयको जाँचको जिम्मेवारी छाडेर रकम असुलीमा प्रहरी केन्द्रित भएको समाचार प्रकाशित भएपछि प्रहरीले दुवै कार्यालयमाथि छानबिन सुरु गरेको हो ।