Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


पार्टी भित्रको एकतालाई बलियो बनाउन आत्मसमीक्षा गर्नुपर्छ : अष्टलक्ष्मी शाक्य

उहाँले भन्नुभयो ‘तपाई हाम्रै कारणले गर्दा आज हामी कमजोर अवस्थामा पुगेका छौं । हामी एक अर्कामा निषेधको राजनीति गरिरहेका छौं । कम्युनिष्ट पार्टीलाई एकताबद्ध र बलियो बनाएर होइन आफैँ–आफैँ लडेर

२८ गतेको निर्णय नसच्चिए एक हुन नसक्ने शाक्यको भनाइ

शाक्यले आफूहरुले गरेको भेला कुनै गुटले नभइ पार्टीले गरेको दावी गर्नुभयो । पार्टीले आयोजना गरेको भेलामा पार्टीका कार्यकर्ता आउँदा कारबाही गर्ने कुरै नआउने उहाँले बताउनुभयो ।

सभामुख सम्पर्कविहीन भएपछि उपसभामुख तामाङलाई विरोधपत्र

हेटौंडा, फागुन ५ । संसदीय दलकी नेता अष्टलक्ष्मी शाक्यले सभामुख सानु श्रेष्ठ सम्पर्कविहीन भएको भन्दै उपसभामुख राधिका तामाङलाई विरोध पत्र बुझाउनु भएको छ । बागमति प्रदेशसभाको बैठक फेरि पनि स्थगित

दाहाल–नेपाल समूहका ७० बढी पक्राउ, शाक्यलाई महाराजगञ्जमा राखियो

काठमाडौं । आमहड्ताल सफल पार्न काठमाडौंमा परिचालित (नेकपा) दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यसहित ७० बढी नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । कंलकीबाट अष्टलक्ष्मी शाक्यलाई प्रहरीले नियन्त्रणमा लिएको

नेकपाकी नेतृ अष्टलक्ष्मी शाक्य कंलकीबाट पक्राउ

काठमाडौं । प्रहरीले नेकपाकी नेतृ अष्टलक्ष्मी शाक्यलाई काठमाडौंको कलंकीबाट गिरफ्तार गरेको छ । नेकपा प्रचण्ड–नेपाल समूहका केन्द्रीय सदस्य विष्णु रिजालले दिएको जानकारीअनुसार नेतृ शाक्यलगायतलाई प्रहरीले कलंकीबाट गिरफ्तार गरेको हो ।

दाहाल–नेपाल समूहको वाग्मती प्रदेश संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य चयन

काठमाडौं, पुस १५ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहले वाग्मती प्रदेशको संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्यलाई चयन गरेको छ । काठमाडौं कोटेश्वरस्थित पेरिसडाँडामा बसेको पुष्पकमल दाहाल–माधव नेपाल समूहका