Logo १ बैशाख २०८३, मंगलबार | Wed Apr 15 2026


अशान्त अफगास्तिानः १० तालिबानको मृत्यु

अफगानिस्तानमा लामो समयदेखि हिंसा मच्चाइरहेका तालिबानहरूले सरकारी सम्पत्ति र सर्वसाधारणमाथिको आक्रमण जारी राखेको बेला सेनाले कारबाही चलाएको हो ।