Logo १२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026


मुलुकका अधिकांश टेस्टट्युब बेबी सेवा दिने सेन्टर अवैध रुपमै सञ्चालन

काठमाडौं । देश भरका अधिकांश आइभिएफ सेन्टर अवैध रुपमा सञ्चालन भएको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट देशभरका नौ वटा आईभीएफ सेन्टरले इनभिट्रो फर्टिलाइजेसन (आईभिएफ) अर्थात टेस्टट्युब बेबी सेवा