Logo ४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026


महोत्तरीमा अवैध काठ बरामत

काठमाडौं । महोत्तरीमा झण्डै ८५ लाख रुपैयाँ बराबरको अवैध सालको काठ प्रहरीले बरामत गरेको छ । पूर्वबाट पश्चिम जाँदै गरेका दुई वटा ट्रक बर्दिबास नगरापालिका ५ मा प्रहरीले नियन्त्रणमा लिएको