काठमाडौं। सर्वोच्च अदालतले प्रधानमन्त्री बालेन्द्र शाहलाई अदालतको अवहेलना सम्बन्धी मुद्दामा वारेस राख्न अनुमति दिएको छ । सर्वाेच्चका न्यायाधीशहरू हरि फुयाल र शान्तिसिंह थापाको इजलासले शुक्रबार शाहलाई अवेहलना मुद्दामा वारेस राख्न