Logo १६ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026


भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न निर्वाचन सम्बन्धी अवधारणा जारी

काठमाडौं । गृह मन्त्रालयले वडातहमा क्रियाशील राजनीतिक दलका पदाधिकारी एवं प्रबुद्ध व्यक्तिको सहभागितामा स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने अवधारणा तयार गरेको छ । मन्त्रालयले शुक्रबार सुव्यवस्थित निर्वाचन