Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


अलैंची विकास केन्द्रद्वारा नेपाली अलैंचीको पाँचवटा जात पहिचान, आधिकारिकताका लागि सिफारिस

प्रकाश नेपालइलाम । लामो अध्ययनपछि नेपाली अलैंचीको पाँचवटा जात पहिचान गरिएको छ । नेपाली बगानमा खेती गरिने अलैंचीको वर्गीकरण गर्दै आधिकारिकताको लागि अलैंची विकास केन्द्रले कृषि मन्त्रालयमा स्वीकृतिका लागि पठाएको