Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


भैरहवामा अलपत्र १५७ जना यात्रु उद्धार उडान मार्फत काठमाडौंमा आइपुगे

काठमाडौं । गत शुक्रबार र शनिबारकाे अविरल वर्षासँगै आएकाे बाढी पहिरोका कारण भैरहवामा अलपत्र परेका यात्रुहरू नेपाल वायुसेवा निगमको विशेष उद्धार उडानमार्फत काठमाडौंमा आइपुगेका छन् । बडा दशैं बिदा र