Logo २६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026


सोमालियामा २१ अल शबाव समूहका लडाकुहरुलाई गोली हानेर मृत्युदण्ड दिइयो

एजेन्सी । अफ्रिकी मुलुक सोमालियामा बिद्रोही समुहका २१ जना लडाकुलाई मृत्युदण्ड दिइएको छ । बिद्रोही समुह अल सबाबका सदश्य रहेको प्रमाणित भएपछि एउटा सैनिक अदालतले उनीहलाई मृत्युदण्डको सजाय सनाएको थियो