Logo ३ फाल्गुन २०८२, आइतबार | Sun Feb 15 2026


रोनाल्डोको ४ गोलको मद्दतले अल नसर शीर्ष स्थानमा उक्लियो

एजेन्सी । साउदी प्रो लिग फुटबलमा क्रिस्टियानो रोनाल्डो आबद्ध अल नसर तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बिहीबार राति भएको खेलमा नसरले अल वेह्दालाई ४–० ले हराउँदै शीर्ष स्थानमा उक्लिएको