Logo ४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026


तेह्रथुममा रासायनिक मलविरूद्ध अर्गानिक कृषि उत्पादन अभियान

तेह्रथुम । तेह्रथुमको लाली गुराँस नगरपालकाले अर्गानिक खेतीमा जोड दिएको छ । रासायनिक मलको प्रयोग गरी खेती गर्ने होड चलिरहेका बेला नगरपालिकालाई अर्गानिक कृषि उत्पादन नगरपालिका बनाउन पहल गरिएको हो