Logo २९ श्रावण २०८३, शुक्रबार | Fri Aug 14 2026


अमेरिकामा ‘आरआरआर’ ले जित्यो क्रिटिक्स च्वाइस अवार्ड

एजेन्सी । अमेरिकामा दक्षिण भारतीय निर्देशक एसएस राजामौलीको फिल्म ‘आरआरआर’ ले अर्को अवार्ड जितेको छ । ‘आरआरआर’ ले अमेरिकाको लस एन्जल्समा आयोजित समारोहमा उत्कृष्ट गीत र उत्कृष्ट विदेशी भाषी फिल्मको