Logo ३० पुस २०८२, बुधबार | Wed Jan 14 2026


आफ्ना नागरिकलाई तत्काल इरान छोड्न अमेरिकाको निर्देशन, पक्राउ पर्न सक्ने खतरा

एजेन्सी । अमेरिकाले आफ्ना नागरिकहरूलाई तत्काल इरान छोड्न निर्देशन दिएको छ। तेहरान हेर्ने भर्चुअल अमेरिकी दूतावासले बुधबार एक विज्ञप्ति जारी गर्दै इरानमा बढ्दो हिंसात्मक प्रदर्शनलाई लिएर आफ्ना नागरिकहरूलाई तत्काल देश