Logo २३ पुस २०८२, बुधबार | Wed Jan 7 2026


६ वर्ष पूरा हुँदा पनि बिर्सिएनन् इराकीले अमेरिकी हत्याकाण्ड

एजेन्सी। इराकको बगदाद अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्वार जसलाई सन् २०२४ मा आधिकारिक रूपमा शहीद अबु महदी अल–मुहान्डिस मार्ग नामकरण गरिएको थियो । अहिले एक गम्भीर स्मारक दृश्यमा परिणत भएकाे हाे ।